१७ माघ २०८२, शनिबार | January 31, 2026

आज कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले आज पदाधिकारी बैठक बोलाएका छन । बैठक आज दिउँसो २ बजे देउवा निवास बुढानीलकण्ठमा बस्दैछ । बैठकमा आसन्न महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ । संवैधानिक व्यवस्था अनुसार आगामी भदौसम्ममा पार्टीको १४औं महाधिवेशन सम्पन्न गरिसक्नुपर्छ । तरपनि कोरोना महामारीका कारण कार्यतालिका प्रभावित हुने भएपछि सोही विषयमा छलफल गर्न…