१७ माघ २०८२, शनिबार | January 31, 2026

निषेधाज्ञामा मनोरञ्जन क्षेत्रमा काम गर्नेलाई मार, २५ श्रमिकद्वारा आत्महत्या

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन सरकारले गरेको निषेधाज्ञाका कारण मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरू आर्थिक समस्यामा परेको पाइएको छ । मनोरञ्जन क्षेत्र (होटेल-रेष्टुरेन्ट-क्लब-दोहोरी साँझ लगायत)मा काम गर्ने श्रमिकहरुको हक हितका लागि कार्यरत संस्था विश्वास नेपालद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा कारोना महामारीको दोस्रो चरणमा उक्त क्षेत्रमा काम गर्ने महिलालाई आर्थिक समस्या भएको पाइएको हो । उक्त…