१६ माघ २०८२, शुक्रबार | January 31, 2026

आजको मौसम : देशभर सामान्यदेखि पूर्ण बदली, केही ठाउँमा वर्षाको सम्भावना

काठमाडौं । देशभरको मौसम बिहीबार सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेकाले मौसम बदली भएको हो । अहिले देशभर सामान्य बदली रहेको छ । केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविदले बताएका छन्…