३ फाल्गुन २०८१, शनिबार | February 15, 2025

कोरोना संक्रमणबाट झापाका उद्योगी पोखरेलको मृत्यु



झापा । झापाका युवा उद्योगी दिपेन्द्र पोखरेलको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कोरोना संक्रमण भएर विगत एक महिना भन्दा लामो समयदेखि काठमाडौंमा उपचाररत उद्योगी ५३ वर्षीय पोखरेलको बुधबार राति मृत्यु भएको हो ।

काठमाडौंको नर्भिक अस्पतालमा गएराती पोखरेलको मृत्यु भएको उनका भाइ प्रविण पोखरेलले जानकारी दिए ।

५३ वर्षीय पोखरेल विगत ३६ दिनदेखि त्यहाँ उपचाररत थिए । नेपाल प्लाइउड भेनियर संघका प्रदेश अध्यक्ष पोखरेल उद्योगीसँगसँगै राजनीतिक र सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेका थिए ।

उनी निर्माण व्यवसायी संघ झापाका पूर्व अध्यक्ष पनि हुन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ७ : २५ बजे

पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी

पाल्पा । जिल्लामा ११ महिनाको अवधिमा ‘साइबर’ अपराधका ५३ उजुरी

‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित

पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टीतेलको घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छभने डिजेल

बाँकेमा १५ वर्षिया किशोरी बलात्कृत, अत्याधिक रक्तश्राव भएपछि अस्पताल भर्ना, एकजना पक्राउ

नेपालगन्ज । बाँकेको नरैनापुरमा एकजना १५ वर्षिय किशोरी बलात्कृत भएकी

पत्रकार महासंघको वनभोजमा डुडुवाको प्रतिबद्धता : महासंघ भवनमा सेमिनार हल बनाईदिने

नेपालगन्ज । लामो समयदेखि निरन्तरता पाउन नसकेको बाँकेका पत्रकारहरुबीचको पत्रकार