बुटवल । बुटवल उपमहानगरपालिकाले कोरोना महामारीमा पनि राजश्व असुलीमा कमी नआएको जनाएको छ । एउटै आर्थिक वर्षमा २ वटा निषेधाज्ञा झेल्दा पनि उपमहानगरले आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक श्रोत अन्तरगत राजश्व संकलनको लक्ष्य १०७ दशमलव ४ प्रतिशत हासील गरेको छ । मासिक प्रगति विवरण सार्वजानिक गर्न आज उपमहानगरमा ओजित कार्यक्रममा बोल्दै उपमहानगरका योजना शाखा प्रमुख…