२९ पुस २०८२, मंगलबार | January 14, 2026

बाँके र रुपन्देहीमा अहिलेसम्मकै कम संक्रमण, बाँकेमा १२ र रुपन्देहीमा ५१ जना मात्र संक्रमित थपिए

बुटवल । बाँके र रुपन्देहीमा आज पनि कोरोना संक्रमणको दर घटेको छ । बाँकेमा पहिलो पटक कोरोनाको दोस्रो लहर सुरु भएपछिको सबैभन्दा कम संक्रमित भेटिएका छन् भने रुपन्देहीमा पनि अहिले सम्मकै कम संख्यामा संक्रमण पुष्टि भएको छ । बाँकेका २ वटा प्रयोगशालामा भएको १४७ नमुना परीक्षण गर्दा बाँकेका १२ जना र अन्य जिल्लाका ३७ जनामा…