दाङ । दाङको कोइलावास नाका अहिले सुनसान छ । पूर्वपश्चिम राजमार्गको लमहीबाट ३३ दशमलव ४४ किलोमिटर दक्षिणमा पर्ने कोइलावास कुनै बेला ‘नसुत्ने शहरको रूपमा चिनिन्थ्यो । तर, अहिले मृत प्रायस् छ । राप्तीको प्रमुख प्रवेशद्वार मानिने कोइलावास नाका अहिले भने चहजपहल नाका ‘मृत शहर जस्तै बनेको छ । रुकुम, सल्यान, प्युठान, दाङलगायतका ठाउँबाट नुनदेखि सुनसम्म…