बुटवल । लुम्बिनी प्रदेश सरकारले विपक्षी सांसदहरुको उपस्थिती विना प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गत बैशाख १९ गते मुख्यमन्त्रीको पुनर्नियुक्ती र त्यसपछि जवरजस्ती सपथ खुवाएको भन्दै प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठक विपक्षी गठबन्धनका सांसदहरुले बहिस्कार गरेका छन् । विपक्षी सांसदहरुको अनुपस्थितीमै प्रदेश प्रमुख धर्मनाथ यादवले आज आर्थिक बर्ष…