काठमाडौं । कोरोना भाइरस संक्रमण कायमै रहेको र निषेधाज्ञा जारी रहेकै बेला काठमाडौं उपत्यकाका सडकमा सवारी जाम हुन थालेको छ । महामारीको यो घडीमा मुख्यतः दुई कारणले निषेधाज्ञा उल्लंघन भइरहेको देखिन्छ । एक, बाहिर कस्तो रहेछ भन्दै हेर्न निस्किने । दुई, रोजीरोटी र बिरामीको हेरचाह गर्नुपर्ने बाध्यता । विज्ञ भने सरकार आफ्नो दायित्व एवं कर्तव्य…