काठमाडौं । मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । मन्त्रिपरिषद् विस्तारबारे जानकारी गराउन प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय पुगेका हुन् । देउवाले राष्ट्रपति भण्डारीसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्ने बताइएको छ । प्रधानमन्त्री भएको झण्डै तीन महिनासम्म सरकार विस्तार गर्न नसकेर आलोचित बन्दै आएका देउवाले गठबन्धन दलहरुबीच सहमति…