काठमाडौं । नेकपा एमालेका उपमहासचिव बिष्णु पौडेलले आफ्नै पद खारेज हुने गरि विधान संशोधन प्रस्ताव पेश गरेका छन् । एमालेको जारी विधान महाधिवेशनमा उपमहासचिव पौडेलले उपमहासचिव पद खारेज हुने गरि संशोधन प्रस्ताव पेश गरेका हुन् । एमालेमा प्रस्तावित विधान जस्ताको तस्तै पारित भए अबदेखि पोलिटब्युरो र उपमहासचिव पद रहने छैन । संशोधित बिधानको प्रस्तावमा एमालेको…