काठमाडौं । एमाले केन्द्रीय सदस्य प्रभु साहले आजबाट सुरु भएको पार्टीको विधान अधिवेशन बहिस्कार गरेका छन् । आफुले उठाउँदै आएको ८ बुँदे माग सम्बोधन नभएको भन्दै साह विधान महाधिवेशनमा अनुपस्थित भएका हुन् । पूर्वमाओवादी नेता साह सर्वोच्च अदालतबाट नेकपा खारेज भएपछि एमालेकै केन्द्रीय सदस्यको रुपमा रहेका थिए । तर लामो समयदेखि उनी एमाले नेतृत्वसँग असन्तुष्ट…