१२ बैशाख २०८१, बुधबार | April 24, 2024

विष्णु पौडेलले गरे उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता



चितवन । एमाले अध्यक्ष केपी ओलीको ताली बजाउन लगाएर सर्वसम्मत नेतृत्व चयन गर्ने चाहना पुरा नभएपछि नेताहरुले धमाधम उम्मेदवारी दर्ता गराउन थालेका छन् । ओलीको लिष्टमा नपरेका निवर्तमान हुँदै गरेका उपमहासचिव घनश्यम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएसँगै लिष्टमा परेका अन्य उपाध्यक्षहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एमाले नेता विष्णु पौडेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । चुनाव हुने निश्चित भएपछि पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

ओलीको उपाध्यक्षको लिष्टमा परेका सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ९ : ४० बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको