३ भदौ २०८३, बुधबार | August 19, 2026

विद्यालय खुलेको १५ दिनमै पुनः बन्द

वालिङ । दुई छात्रामा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्याङ्जाको एक विद्यालय पुनः बन्द भएको छ । कोरोना सङ्क्रमणसँगै लामो समय बन्द भएको विद्यालय खुलेको १५ दिनमै कक्षा ९ मा अध्ययनरत दुई छात्रामा कोरोना पुष्टि भएपछि तीन दिनका लागि बन्द गरिएको हो । स्याङ्जाको चापाकोट नगरपालिका-६ स्थित साँखर मोहमी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत एक…