३० पुस २०८२, बुधबार | January 14, 2026

प्रतिनिधिसभा पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ सांसदद्वारा सर्वोच्चमा रिट दर्ता

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न माग गर्दै पाँच विपक्षी दलका सांसदहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । प्रतिनिधिसभाका १४६ जना सांसदहरुको हस्ताक्षरसहित पाँचै दलका शीर्ष नेताहरु सर्वोच्च अदालत पुगेर रिट दायर गरेका हुन् । विपक्षी दलहरुले प्रधानमन्त्रीको दाबी पेश गरेका शेरबहादुर देउवाको पक्षमा स्पष्ट बहुमत रहेको जिकिर गर्दै…