३० पुस २०८२, बुधबार | January 14, 2026

भारतमा झण्डै ९ हजार जनालाई ‘ब्ल्याक फंगस’, २९ राज्यमा प्रकोप घोषणा गर्न आग्रह

काठमाडौं । भारतमा झण्डै ९ हजार जनालाई 'ब्ल्याक फंगस' भएको पाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ८ हजार ८ सय जनाभन्दा धेरैमा यो रोग देखिएको हो । प्रायः दुर्लभ मानिने यो रोग अहिले प्रकोपका रूपमा फैलिरहेको छ । कोरोना निको भएको १२ देखि १८ दिनमा यसको संक्रमण हुनसक्ने अनुमान गरिएको छ । यो रोग…