३ भदौ २०८३, बुधबार | August 19, 2026

एमालेको विधान महाधिवेशनको तयारी पूरा

काठमाडौं । नेकपा एमालेको विधान महाविधेशनको व्यवस्थापन पूरो भएको छ । यही असोज १५ देखि १७ गतेसम्म गोदावरीस्थित सनराइज सम्मेलनमा हुन लागेको महाविधेशन व्यवस्थापनको तयारी पूरा भएको हो । सोमबार मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठ र केन्द्रीय सदस्य तथा महाधिवेशन प्रचारप्रसार समिति संयोजक खिमलाल भट्टराईले महाधिवेशनस्थल पुगेर तयारीबारे जानकारी लिएका थिए । महाधिवेशनसभास्थलको तयारी…