काठमाडौं । नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठक सुरु हुन लागेको छ । केही बेरमा सुरुहुने सर्वदलीय बैठकमा भाग लिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ देउवा निवास बुढानिलकण्ठ पुगेका छन् । बैठकमा भाग लिन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पनि पुगेका छन् । यस्तै जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव…