२ भदौ २०८३, मंगलबार | August 18, 2026

कोरोनाका १०९५ नयाँ संक्रमित थपिए, २९५७ संक्रमणमुक्त

काठमाडौं । आज देशभर कोरोना भाइरसका १ हजार ९५ जना संक्रमित थपिएका छन् । १३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा १ हजार ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणमा ९७५ जनालाई संक्रमण देखिएको छ । एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको छ। यसै…