१ माघ २०८२, बिहिबार | January 15, 2026

केही साता अझै चुनौतीपूर्ण छ सतर्क रहनु : स्वास्थ्य मन्त्रालय

काठमाडौ । कोरोना भाइरसले गर्दा अझ केही साता नेपालका लागि चुनौतीपूर्ण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार मन्त्रालयले सूचना गर्दै आगामी केही साता नेपालका लागि चुनौतीपूर्ण समय रहेको जनाएको हो । सूचनामा भनिएको छ, अबका केही हप्ता अझै पनि चुनौतीपूर्ण रहेकाले हामी सबै संयमित र सहयोगी भई एकजुट भएर कामहरू गर्नुपर्ने देखिन्छ,…