१ माघ २०८२, बिहिबार | January 15, 2026

रहेनन् ‘तिजको रहर आयो बरिलै’का सर्जक चेतन कार्की

काठमाडौं । वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको कोरोना संक्रमणका कारण ८३ वर्षको उमेरमा निधन भएको छ। कोभिड–१९ बाट संक्रमित भएपछि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका कार्कीको आइतबार बिहान निधन भएको स‌‌गीतकार आभास आभासले जनाएका छन् । आज बिहान साढे १० बजेतिर निधन भएको हो । कोरोना संक्रमणका कारण कार्कीको परिवारका अन्य सदस्यहरु आइसोलेसनमा…