२ माघ २०८२, शुक्रबार | January 16, 2026

बाँकेमा थपिए ७२० नयाँ कारोना संक्रमित, १८ जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा संचालनमा रहेका ३ वटा प्रयोगशाला मध्य २ वटा प्रयोगशालाको रिपोर्टबाटै ७२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबै भन्दा बढी स्वाव परीक्षण हुने भेरी अस्पताल प्रयोगशालाको रिपोर्ट प्राप्त नहुँदै जिल्लामा ७२० जना कोरोना संक्रमित थपिएका हुन् । नेपालगन्ज मेडिकल कलेज प्रयोगशालामा ६३२ वटा नमुना परीक्षण गर्दा ४७८ जनामा कोरोना संक्रमण पुष्टि…