१२ बैशाख २०८१, बुधबार | April 24, 2024

टेलिकमको मोवाइल नेटवर्क सुचारु, फोन लाग्न थाल्यो



काठमाडौं । झण्डै २ घण्टा पछि नेपाल टेलिकमको मोवाइल नेटवर्कले काम गर्न सुरु गरेको छ ।

बिहानैदेखि देशभर टेलिकमको मोवाइलबाट फोन नलाग्ने समस्या देखिएको थियो । नेटवर्कमा आएको समस्या दुई घण्टापछि समाधान भएको टेलिकमले जनाएको छ ।

सिस्टममा देखिएको समस्या साढे मर्मतपछि सुचारु भएको टेलिकमले जनाएको छ ।

 

 

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ९ : २८ बजे

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल