१ भदौ २०८३, सोमबार | August 17, 2026

बालिका बलात्कारको आरोपमा नौ जना युवक पक्राउ

सुर्खेत । सुर्खेतमा १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा नौ जना पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय, बाबियाचौरले उनीहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बलात्कारको आरोपमा पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, खगेन्द्र भनिने शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी…