२३ चैत्र २०८२, सोमबार | April 6, 2026

१५ दिनभित्र लिखित जवाफ पेश गर्न जसपा ठाकुर पक्षलाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको अध्यक्ष महन्थ ठाकुर पक्षलाई आधिकारिता दाबीका लागि प्रमाणसहित जवाफ पेश गर्न निर्वाचन आयोगले १५ दिने सूचना जारी गरेको छ। आयोग जसपाको विवाद निरुपणको क्षेत्रमा प्रवेश गर्दै महन्थ पक्षलाई १५ दिनभित्र आधिकारिकताको दाबी गर्न सूचना प्रकाशित गरेको हो । यसअघि आयोगले जसपाका दुवै पक्षले एकअर्का विरुद्ध गरेको कारवाहीलाई अस्वीकार गर्दै…