२३ असार २०८३, मंगलबार | July 7, 2026

पेरिसडाँडामा नेपाली कम्युनिष्ट पार्टीको बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी सहितका दलहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको बैठक पेरिसडाँडामा बसिरहेको छ । साविक माओवादीको केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा पार्टीको भावी कार्यक्रम तय गर्ने विषयमा छलफल भैरहेको छ । बैठकमा सबै पार्टीबाट काठमाडौंमा तत्काल उपलब्ध पूर्व पदाधिकारीहरू र प्रदेशका उपलब्ध पदाधिकारीहरू सहभागी छन् । बैठकमा प्रदेश–प्रदेशमा एकता सन्देश कार्यक्रम…