२३ असार २०८३, मंगलबार | July 7, 2026

विभिन्न जिल्लामा एमालेको जनसभा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा -यालीसहित जनसभा आयोजना गरेको छ । सो पार्टीले रुपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी र लमजुङ, गुल्मी लगायतका जिल्लामा प्रदर्शनसहित जनसभा गरिएका छन् । सभालाई एमालेका केन्द्रीय नेताहरुले सम्बोधन गरेका छन् ।