बुटवल । नेकपा (एमाले) रुपन्देहीले भोली कात्तिक २९ गते आयोजना गर्न लागेको जिल्लास्तरीय जनप्रदर्शन तथा आमसभाको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । लोकतन्त्र र संविधानको रक्षा, तथा जेनजी समुदायका माग सम्बोधनका एजेण्डासहित आयोजना गरिने जनसभालाई ऐतिहासिक बनाउने उद्देश्यसहित सबै तयारी पूरा गरिएको पार्टीले जनाएको छ । एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेका अनुसार रुपन्देहीका १६…