८ मंसिर २०८३, मंगलबार | November 24, 2026

अविरल वर्षाका कारण पाँच मुख्य राजमार्गसहित नौ वटा सडक अवरुद्ध

काठमाडौं । निरन्तरको वर्षाले मुख्य राजमार्ग तथा सडक अवरुद्ध भएका छन् । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका गरी ९ वटा मुख्य राजमार्ग तथा सडक अवरुद्ध भएका हुन् । सिन्धुली, म्याग्दी, दैलेख, जुम्ला, कैलाली, डोटी, अछाम, बझाङ, बाजुरालगायतका जिल्लामा यातायात सेवा प्रभावित भएको छ । जयपृथ्वी राजमार्ग, महाकाली राजमार्ग, धनगढी-डडेलधुरा सडक, कर्णाली राजमार्ग, वीपी राजमार्ग, नाग्मा-मुगु…