३१ श्रावण २०८३, आइतबार | August 16, 2026

संघीय संसद अधिवेशन अन्त्य

काठमाडौं । संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आज राति १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य गरेकी छिन् । संसद अधिवेशन अन्त्यको पत्र संसदका दुवै सदनमा पढेर सुनाइएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामा र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभामा अधिवेशन अन्त्यको पत्र पढेर सुनाएका छन् ।…