२६ पुस २०८२, शनिबार | January 10, 2026

विद्युत्को पोलले लागेर एक जनाको मृत्यु

ललितपुर । ललितपुरको थैवमा विद्युत्को पोल सार्ने क्रममा पोलले लागेर एक जनाको मृत्यु भएको छ । आज गोदावरी नगरपालिका-१४ स्थित सरस्वतीटार टोलमा बाटो निर्माणको सिलसिलामा जेसिबीले पोल अड्याउन नसक्दा उक्त पोलले थिचिएर स्थानीय ५५ वर्षीय रमेश शाहीको मृत्यु भएको प्रहरी वृत्त बाँडेगाउँका प्रहरी निरीक्षक विक्रम केसीले जानकारी दिए । उक्त घटनापछि आक्रोशित स्थानीयले जेसिबीको दायाँपट्टीको…