काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जातीय भेदभाव तथ छुवाछूत उन्मूलन दिवसको दिन प्रत्येक वर्ष जेठ २१ गते सार्वजनिक बिदा दिनुपर्नेमा जोड दिएका छन । उन्नाइसौँ जातीय भेदभाव तथ छुवाछूत उन्मूलन दिवस दिवसको अवसरमा राष्ट्रिय दलित आयोगले यहाँ आज आयोजना गरेको कार्यक्रममा उनले भने, “सरकारले आजको दिनलाई सार्वजनिक बिदा दिनुपर्छ भनेर माननीय सदस्यहरुले संसद्मा आवाज…