बैतडी । बैतडीको पाटनमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुलाहा(दुलही घाईते भएका छन् । महेन्द्रनगरबाट दुलही लिएर बैतडीको ग्लाल्लेक आउँदै गरेको सुप्रप ००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ः५० बजे बैतडीको पाटन नगरपालिका-६, घट्टीखोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा दशरथचन्द…