काठमाडौं । कोभिड१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखि सबै शिक्षण संस्थाअन्तर्गतका परीक्षा रोक्न सिफारिस गरेको छ । आइतबार बसेको सीसीएमसी बैठकले सबै शिक्षणसंस्थाका सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको हो । यसअघि मन्त्रिपरिषद् बैठकले भौतिक उपस्थितिमा पढाई रोके पनि परीक्षा स्थगित गरेको थिएन् । तर परीक्षाका नाममा विद्यालय कलेजहरुमा भिडभाड भएको भन्दै सीसीएमसीले परीक्षा…