३ माघ २०८२, शनिबार | January 18, 2026

बाँकेमा ३ घण्टाकाबीचमा ३ जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ जना थपिएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत एक महिला र दुई पुरुषको आज साँझ उपचारकै क्रममा मृत्यु भएको हो । उनीहरुको ३ घण्टाकाबीचमा मृत्यु भएको थियो । भेरी अस्पतालमा उपचाररत नेपालगन्ज २ की ७५ वर्षिया महिलाको साँझ ६ः१५ बजे मृत्यु भएको छ भने नेपालगन्ज ५…