ताप्लेजुङ । कोरोना भाइरसको महामारी दोस्रो लहरमा पुनः बढेसँगै देशभरका प्रायः सबै धार्मीकस्थलहरु बन्द गरिएको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका सबै धार्मीक क्षेत्रहरु बन्द हुने क्रम जारी छ । यसैक्रममा ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पनि आजदेखि बन्द गरिएको छ । वैशाख ७ गते नै मन्दिरमा दर्शन बन्द हुने निर्णय भएको पाथीभरा क्षेत्र…