२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा विपक्षी गठबन्धनका पाण्डे विजयी

बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डे ४१४० मतभारसहित विजयी भएका छन् । आज दाङमा सम्पन्न राष्ट्रियसभा उपनिर्वाचनको परिणाम अनुसार नेपाली कांग्रेस सहितको गठबन्धनका उम्‍मेदवार पाण्डे ५४६ मतभार बढीले विजयी भएका हुन् । कांग्रेसका पाण्‍डेले १६० मत पाए भने एमालेका खड्काले १२३ मत पाए । पाण्डेले प्रदेशसभातर्फ…