२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

देउवा निवासमा विपक्षी गठबन्धनका नेताहरुबीच छलफल

काठमाडौं । विपक्षी गठबन्धनका शिर्ष नेताहरु आइतबार पनि छलफलमा बसेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आइतबार बिहान विपक्षी गठनबन्धनका नेताहरुबीच छलफल गरेका छन् । कांग्रेस सभापति देउवा, रामचन्द्र पौडेल, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कृष्णबहादुर महरा, एमाले नेता माधवकुमार नेपाल र भीम रावल, जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र…