बुटवल । तीन दिनेदेखिको परेको अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । बुटवल-पाल्पा सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका ३ सिसुवामा ढुङगा सहितको ठुलो पहिरो गएसंगै सडक अवरुद्ध भएको हो । उप्त सडकखण्डको गौंडे, बर्तुङ, दोभान, झुम्सा लगायतको क्षेत्रका स-साना पहिरो गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डि एस पी डिल्ली नारायण पाण्डेयले…