४ माघ २०८२, आइतबार | January 18, 2026

संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले आजै दिउँसो १ बजेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले बताए । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिद्वारा संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था रहेको छ । सर्वोच्च…