काठमाडौं। सुनको मूल्य आज एकैपटक ५ हजार रूपैयाँले बढेको छ । जसअनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार हुने जानकारी दिएको थियो । साथै, आज चाँदीको मूल्यमा पनि थोरै वृद्धि भएको छ ।…