काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बरिष्ठ नेता माधवकुमार नेपालले सबै खालका अहंकार, पार्टी एकताविरोधी प्रवृत्तिलाई निरुत्साहित र विगतका गल्तिहरुलाई सच्चाए मात्रै मदन–आश्रितप्रति सच्चा श्रद्धाञ्जली हुने जनाएका छन् । २८ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा श्रद्धान्जली व्यक्त गर्दै नेता नेपालले मदन भण्डारीले आत्मसात गरेको लोकतान्त्रिकरणको आत्मसात कति भएको छ भनेर प्रश्न गरेका छन् । अध्यक्ष…