१८ चैत्र २०८२, बुधबार | April 1, 2026

सांसदहरुलाई कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’को दोस्रो डोज लगाउन सुरु

काठमाडौं । संघीय संसदका सांसदहरुलाई कोरोना भाइरस विरुद्धको भारतीय खोप कोभिसिल्डको दोस्रो डोज लगाउन सुरु गरिएको छ । संघीय संसद भवन नयाँ वानेश्वरको लोत्से हलमा सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो डोज खोप लगाएका छन् । अन्य सांसदहरुले पनि खोप लगाइरहेका छन् । खोप आज भोलि र पर्सिसम्म लगाउने व्यवस्था मिलाइएको छ । शुक्रबारका लागि प्रतिनिधिसभाका सभामुख,…