काठमाडौं । सरकारले देशभर पुनः कोरोना भाइरसको संक्रमण बढ्न थालेको भन्दै सबैखाले सबैखाले भेला सम्मेलन, जुलुस रोक्न आग्रह गरेको छ । चैत १८ गते बसेको इन्सिडेन्ट कमान्ड सिस्टम (आइसिएस)ले कोभिड संक्रमण बढ्न सक्ने भन्दै देशभर भीडभाडजन्य गतिविधि रोक्न आग्रह गरेको हो । बुधबार कोभिड–१९ मिडिया ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा जागेश्वर…