२९ बैशाख २०८१, शनिबार | May 11, 2024

नेपाल पक्षीय युवा संघको केन्द्रीय कार्यालय बुद्धनगरमा



काठमाडौं । देशभर समानान्तर पार्टी कमिटी गठन गर्ने निर्णय गरेको नेकपा एमालेको नेपाल पक्षले युवा संघको नयाँ केन्द्रीय कार्यालय खोलेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी निर्णयका विरुद्ध पार्टी कमिटी र सबै जनवर्गीय संगठनको समानान्तर कमिटी बनाउने नेपाल पक्षले निर्णय गरेको थियो ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौंको बुद्धनगरमा युवा संघको केन्द्रीय कार्यालयको उद्घाटनग गरेका छन् ।

चैत ८ गते राष्ट्रिय भेला गरेर युवा संघको नयाँ नेतृत्व चयन समेत भएको थियो । नरेशकुमार शाहीको
नेतृत्वमा ५० सदस्यीय कमिटी बनाइएको छ ।

नेपाल समूहले युवा बाहेक महिला र विद्यार्थीको समेत भेला गरेर समानान्तर कमिटी बनाइ सकेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  २ : ५७ बजे

रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा

काठमाडौं । मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकास्थित नेपालकै उत्कृष्ट पर्यटकीय

भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै

काठमाडौं । भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने

इभी बजारको विश्वव्यापी नेतृत्व गर्नबाट चीनलाई रोक्न सम्भव छैन

केही अमेरिकी र युरोपेली राजनीतिज्ञहरूले चीनको इलेक्ट्रिक वाहन उद्योगमा औंला

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

हेटौडा  । बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो