बुटवल । सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद पुनर्स्थापना गरिदिएपछि बिस्तारै राजनीति मुलबाटोमा प्रवेश गर्न प्रयास गरिरहेकै बेला सर्वोच्चकै दुईजना न्यायाधीसको अर्को फैसलाले एकाएक राजनीतिक कोर्स परिवर्तन गरिदिएको छ । अदालतको अहिले सम्मकै अभ्यासलाई उछिन्दै न्यायाधीसहरुले रिट निबेदकले माग्दै नमागेको फैसला गरिदिएपछि नेपाली राजनीतिमा नयाँ तरङ्ग थपिएको छ । ससरुमा नेकपा माले, त्यसपछि नेकपा एमाले त्यसपछि…