१८ चैत्र २०८२, बुधबार | April 1, 2026

जसपाले एकतावद्ध भएर राष्ट्रिय भूमिका निभाउनुपर्छ : डा. भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पाटी जसपाको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपाले एकतावद्ध भएर राष्ट्रिय भुमिका निभाउनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्ना धारणा राख्दै डा. भट्टराईले वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनुपर्ने बताएका हुन् । भट्टराईले लोकतन्त्रको रक्षा गर्न र कोरोना लगायतका समस्या समाधान गर्न…