काठमाडौं । स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशका केही स्थानमा आंशिक बदली हुनेछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य भू-भागको मौसम सफा रहेको छ । दिउँसो देशको पहाडी तथा उच्च पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने छ । त्यसैगरी,…