१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

आठ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका-२ ठेहेगाउँ निवासी एक बालिकाको शङ्कास्पद मृत्यु भएको छ । मङ्गलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया सञ्जिबा बोहराको मृत्यु भएको हो । आफ्ना साथीसँग खेलिरहेकी बालिका बोहरा एकछिन पछि मृतावस्थामा भेटिएकी हुन । गोठमा राखिएको खच्चडलाई प्रयोग गर्ने रस्सीले बाँधिएको अवस्थामा बालिका बोहरा भेटिएकी थिइन । स्थानीय पञ्चमुखी आधारभूत…