७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

सांसदहरुको कोरोना परीक्षण आज गरिदैं



काठमाडौं । आज सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ ।

बैशाख २७ गते हुने प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि आज र भोलि सांसदहरुको कोरोना परीक्षण गरिने संघीय संसद सचिवालयले जानकारी दियो ।

संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म पिसिआर परिक्षण हुने संसद सचिवालयले जनाएको छ ।

आज सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र सांसद व्यवस्थापन शाखासहित संसद् सचिवालयका सम्पूर्ण कर्मचारीको परीक्षण हुने जनाइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ८ : ३४ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने